नातिनी करणीकाे अाराेपमा हजुरबुवा पक्राउ



दाङ : नातिनीलाई करणी गरेको आरोपमा दाङमा एक हजुरबुवा पक्राउ परेका छन्। दाङ देउखुरीका ६५ वर्षीय हजुरबुवाले १२ वर्षीया नातिनीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

 

नातिनीलाई ललाइफकाई पटक–पटक करणी गर्ने गरेको भन्दै परिवारले दिएको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अरुण कुमार सिंहले जानकारी दिए।

 

‘बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ, पक्राउ परेका आरोपीको हकमा आजै म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ’, प्रहरी निरिक्षक सिहले भने, ‘परिवारकै सदस्यले जाहेरी दिनुभएको हो, पटक–पटक करणी भएको भन्ने छ, छानबिन हुँदैछ।’

 

आरोपित व्यक्ति बालिकाका कान्छो हजुरबुवा हुन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । नेपाल कृषि

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे