यस्ता छन् मन्त्री परिषदका १४ निर्णय



काठमाडौं : मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले गरेका निर्णयहरु आज सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आज सार्वजनिक गरेका छन् । मन्त्रीपरिषदले गरेका विभिन्न १४ वटा निर्णय आज बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत उनले जानकारी गराएका छन् ।

बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्