पिंक बिकिनीमा रमाउदैँ मोनी (फाेटाे फिचर)



एजेन्सी : अभिनेत्री मोनी राय केवल आफ्नो अभिनयका कारण मात्र चर्चामा आउँदैनिन् । उनी आफ्नो फेसन सेन्सका कारण पनि चर्चामा छिन् ।

चाहे परम्परागत होस् या वेस्टर्न, उनी खुबै ग्ल्यामर देखिन्छिन् । भर्खरै उनले थाइल्याण्डमा आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् ।

मोनी सामाजिक सञ्जालमा उत्तिकै सक्रिय देखिने गर्छिन् । उनले केही तस्बिर शेयर गरेकी छिन् ।

ती तस्बिरमा मोनी समुद्रमा पिंक बिकिनीमा देखिन्छिन् । यी तस्बिरलाई लिएर फ्यानले सुन्दर कमेन्ट गरेका छन् । टिभीबाट बलिउडमा गएकी मोनी स्टारर ‘मेड इन चाइना’ हालै रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्