विन्दप्रसाद जोशीले सफाइ पाए



काठमाडौं : कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। जोशीलाई बिहीबारको पूर्ण इजालसले सफाइ दिएको हो।

 

सर्वोच्च अदालतका न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले जोशीको मुद्दामा सफाइ दिएको हो।

 

झुटो विवरण तयार पारी कर्जा दिएको आरोप लागेका उनलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्