सुनको भाउ बढ्यो



काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको भाउ रु ३ सयले बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

 

सोमबार सुनको भाउ तोलामा ५७ हजार ८०० मा कारोबार भएको थियो ।

 

यस्तै आज तेजावी सुन तोलमा ४७ हजार ८ सयमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

 

यस्तै चाँदी तोलमा रु ८३५ मा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्