खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत



काठमाडौं : चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत भएको छ । 

गत आर्थिब वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक वर्षको सुरुदेखि नै पर्याप्त बचत छ । 

चालु आवको पहिलो तीन महिना (असोज) सम्म आउँदा सरकारसँग एक अर्ब रुपैयाँ बजेटरी बचत हुन पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्