नेकपा सचिवालय बैठक शुरु, प्रदेश प्रमुख र उम्मेदवारको विषयमा छलफल जारी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बालुवाटारमा शुरु भएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नेकपाको सचिलय बैठक शुरु भएको हो ।

हिजो (शनिबार) बसेको सचिवालय बैठक आजसम्मको लागि स्थिति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्