जुम्लामा भिषण आगलागी, लाखौंको क्षति


जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका ६ का नरबहादुर श्रेष्ठको घरमा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । आज विहान ११ः०० बजे सोलारको व्याट्रि पट्किदा आगलागी भएको हो ।

आगलागीबाट लाखौ बराबरको धनमाल जलेर नष्ट भएको छ । मानविय क्षती भने भएको छैन । नेवा किचन कर्नर होटलसमेत सञ्चालन भएको घरमा एक्कासी भएको आगलागीले नरबहादुर श्रेष्ठको परिवारलाई घर बिहिन बनाएको छ । चन्दननाथ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सयौं स्थानीयको सहभागितामा आगालागी नियन्त्रण जारी रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार पहिला के पट्किएको आवाज आएको र पछिसिधै आगलागी भएको बताउँछन् । यता डिएसपी सिताराम रिजालकका अनुसार के कति कारणले आगाली भएको भन्ने कुरा खुलेको छैन् । आगलागी नियन्त्रण कार्य जारी रहेकाले के–कति क्षती भयो भन्ने एकिन विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

आगलागकीबाट सुन, नगद पैसा, लत्ता कपडा, भाडा कुडा लगायत अन्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएका छन् । आगालागी नियन्त्रण जारी रहेकोले पुर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने