यसरी बन्दै छ रानीपोखरीस्थित बाल गोपालेश्वरको मन्दिर



काठमाडौं : काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निमार्ण कार्य धमाधम भइरहेको छ ।

विसं २०७२ को भूूकम्पले क्षति पुगेको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुुनर्निर्माण गर्न शुरु गरिएको हो ।

गत असारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीएरतुलसी कन्ट्रक्सन जेभीबीच मन्दिर पुनर्निर्माण गर्ने सम्झौता भएको थियो ।

त्यहि सम्झौता अनुसार ठेकेदार कम्पनीले मन्दिरका साथै मन्दिर जाने पुल र पोखरी वरिपरिको बगैंचासमेत पुनर्निर्माण गर्दैछ ।

पुनर्निमार्णपछि बन्ने बालगोपालेश्वर मन्दिर अहिलेको पुस्ताले देखेको भन्दा फरक आकारको हुनेछ ।

फोटो : राससबाट

प्रतिक्रिया दिनुहोस्