यस्ता तस्वीर लिक भएपछि एकाएक भाइरल बनिन् हन्सिका



काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् । अक्सर इन्टरनेटमा हन्सिकाका बोल्ड तस्वीर भाइरल हुन्छन् ।

हन्सिकाको हट भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । यो भिडियोमा उनी गाउनमा देखिएकी छन् । नीलो रङको गाउनमा हन्सिका आकर्षक देखिएकी छन् ।

हन्सिका सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आफ्नै इन्स्टाग्राममा हट फोटो र भिडियो सेयर गरिरहन्छिन् ।

उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् । उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्