आफ्नै विद्यार्थीसँग कक्षाकोठामा शारीरिक सम्बन्ध राख्ने शिक्षिका पक्राउ


एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकामा सहमतिमा यौन सम्बन्धको उमेरहद १६ वर्ष कायम गरिएको छ । तर शिक्षिकाले १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेकाले उनलाई सजाय भयो ।

अमेरिकाको राजधानी वासिङ्टनडिसीको यो घटनापछि २८ वर्षीया शिक्षिका ओलिविया सोन्धेमले ती विद्यार्थीलाई लगेर पार्कमा पुगिन् । घटना सार्वजनिक भएपछि उनी पक्राउ परिन् छात्रसँगको सम्बन्ध तोडिएपछि उनले विवाह गरिन् ।

तर श्रीमानसँग पनि उनको लामो समयसम्म सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि भने उनले सम्बन्ध विच्छेद गरिन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि फेरि ती छात्रसँग उनको अनुचित सम्बन्ध कायम भयो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८