काठमाडौंमा सीके राउतको ‘रंगभेदविरुद्ध एकतासभा’



काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानीमा ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा एकतासभा गरेको हो।

नेकपा सरकारसँग सम्झौता गरेर राष्ट्रिय राजनीतिमा उदाएका सिके राउतले शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेका हुन्। राउतले मंसिर १४ गते हुने उपनिर्वाचनमा तराई मधेसका विभिन्न स्थानमा उम्मेदवारीसमेत दिएका छन्।

‘रंगभेदविरुद्ध एकतासभा’ तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सिके राउतले अझै पनि नेपालका अधिकारको लडाईं लड्न बाँकी नै रहेको बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्