बढी सुत्दा ज्यानलाई नै खतरा !



काठमाडौं: शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ ।

 

अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न। यसले गर्दा ज्यान जाने खतरासमेत हुनसक्छ ।  

 

अध्ययनअनुसार राती सातआठ घन्टाभन्दा वढी सुत्नेलाई मुटु र रक्तनली सम्बन्धी रोग लाग्न सक्छ। यो मृत्युको खबरा पनि हुनसक्छ।

 

राती ६ घन्टाभन्दा कम र दिउँसो पनि सुत्ने मानिसलाई भने यस्तो समस्या नहुने कान्तिपुर दैनिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्