छाउगोठमा २१ वर्षीया युवतीको मृत्यु


डोटी : सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

चितवन : चितवनमा बुधबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा

पोखरा : गण्डकी प्रदेशमा बुधबार बिहान थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : शनिबार भारतबाट प्रवेश गरेको सलह किरा नेपालको ५२ भन्दबढी जिल्लामा फैलिएको छ ।

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल

काठमाडौंः काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनाबारे आएका समाचारबारे आफू सचेत रहेको जनाएको

काठमाडौं : नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा १ सय ३० जना नेपाली नागरिकले ज्यान गुमाएका छन्

हेटौंडा : मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष

काठमाडौं : लकडाउन उल्लंघन गरेको भन्दै महानगरी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३

काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि

पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।