धरान उपमहानगरपालिकामा कांग्रेसका राई विजयोन्मुख



धरान : धरान उपमहानगरपालिको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय नजिक पुगेका छन् ।

अहिले वडा न ७ को मतगणना भइरहेको छ । बाँकी सबै वडाको मतपरिणाम आउदा कांग्रेस उम्मेदवार तिलक राईले २५९९५ मत रहेको छ । नेकपाका प्रकाश राईको २३३९३ मत रहेको छ ।

तिलक राई २६०२ मतान्तरण अगाडी छन् । ७ नम्बरको मत गणनामा पनि कांग्रेस अगाडी रहेको छ । ७ नंं वडामा १३०० मत खसेको छ । ७ नंं वडामा कांग्रेसका शुवर्णमोहन पोलिखेको १५० मत गन्न बाँकी रहदा नेकपाका जीवन सुवेदी भन्दा १६० मतले अगाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्