उपनिर्वाचनमा को–कसले कहाँ जिते ? आयोगको सूचीसहित



काठमाडौं : गत शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा सार्वजनिक भइसकेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्