यस्तो छ आजको राशिफल: २०७५, पुष १६ गते सोमबार 



मेषः दिन अत्युत्तम छ । पराक्रम बढ्नेछ । रमाइलो यात्राको संयोग मिल्नेछ । कार्यक्षेत्र विस्तार हुनेछ । सन्तान सुख मिल्नेछ ।

 

वृषः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । 

 

मिथुनः दिन मध्यम छ । चिन्ताबाट मुक्ति पाउन कठिन हुनेछ । मिल्नेछ । स्वास्थ्य प्रति सचेत रहनु नै बेस हुनेछ ।

 

कर्कटः दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । परोपकार गरिनेछ । निर्णायक कामको जिम्मा बढ्नेछ ।

 

सिंहः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । ठूलो कामको अपेक्षा छैन ।

 

कन्याः दिन मध्यम छ । वाक्शक्ति र अर्थशक्ति घट्नसक्छ । खानपननमा असाध्यै चनाखो हुनु पर्ने देखिन्छ । शरीर अस्वस्थ रहनेछ ।

 

तुलाः दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । उपयुक्त निर्णय गरिनेछ ।

 

वृश्चिकः दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । अस्थिरता र दुविधाले ठाउँ पाउनसक्छ । धैर्य गर्नु बेस हुनेछ ।

 

धनुः दिन उत्तम छ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ । आयआर्जनको मात्रा बढ्नेछ ।

 

मकरः दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । महत्वपूर्ण अवसर मिल्नेछ ।

 

कुम्भः दिन खासै सन्तोषजनक छैन । आध्यात्मिक क्षेत्रमा कमी आउनसक्छ । मनोबल घट्नसक्छ । कामप्रति होशियार रहनु बेस हुनेछ ।

 

मीनः दिन प्रतिकूल छ । मन खिन्न हुन सक्छ । खासै प्रगति हुने देखिदैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्