साराले सेयर गरिन् ‘समुन्द्रमा नुहाउँदै’ गरेको ‘बिकिनी लुक्स’



एजेन्सी : अभिनेत्री सारा अली खानले फेरि एकपटक आफ्नो ‘बिकिनी लुक्स’ सार्वजनिक गरेकी छिन् । उनले ‘समुन्द्रमा नुहाउँदै’ भनेर क्याप्सनसहितका तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गरेकी हुन् ।

Bollywood Tadka

उनले उक्त फोटोहरु माल्दिभ्समा छुट्टी मनाउन गएको समयमा खिचाएकी हुन् ।

Bollywood Tadka

साराले आफ्नो इस्स्टामा तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा उनको ‘हट अवतार’ अवतार देख्न सकिन्छ ।

Bollywood Tadka

उनले बुट्टा भरेको बिकिनीमा कपाल छोडेकी छिन् । उनका तस्बिरहरु उनकी आमा अमृता सिंहले खिचिदिएकी हुन् । उनको तस्बिरमा लाइक र कमेन्टको वर्षा भइरहेको छ ।

Bollywood Tadka

उनी यतिबेला इम्तियाज अलीको फिल्म ‘आज कल’ मा व्यस्त छिन् । उनको साथमा कार्तिक आर्यन मुख्य भूमिकामा रहेका छन् । यो फिल्म फेब्रअरी १४ मा रिलीज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्