प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी



जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन् ।

उनले नेपाली कांग्रेस र समाजवादीका उम्मेदवार रामपृत पाशवानलाई ५८८ मतान्तरले जितेका हुन् ।

बिहीबार भएको मतदानमा राधेश्यामले ५२९२ मत प्राप्त गरेका थिए भने रामपृतले ४७०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्