‘ब्रेकअप’ पछि पानीमा आगो बाल्दै इलियाना डिक्रुज



एजेन्सी : बलिउड अभिनेत्री इलियाना डिक्रुज फ्यानहरुकाबीच ‘हट एण्ड बोल्ड’ तस्बिरका कारण निकै चर्चामा रहन्छिन् ।

एक पटक फेरि उनका बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इलियानाको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

इलियानाको तस्बिर उनका फ्यानहरुले लाइक र शेयर गरिरहेका छन् ।

केही समयअगाडि इलियानाको विदेशी प्रेमीसँग ‘ब्रेकअप’ भएको थियो । उनका प्रेमी एन्ड्र्यु फोटोग्राफर हुन् ।

उनका प्रेमीले इलियानाका थुप्रै तस्बिर खिचिरहेका हुन्थे । ‘ब्रेकअप’ पछि इलियानाले इन्टाग्रामबाट तस्बिर हटाएकी थिइन् ।

अहिले भने उनी आफूलाई सिंगल भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्