टाइगरको ‘बागी ३’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : बलिउडका एक्सन स्टार टाइगर श्राँफको ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा टाइगरलाई धमाकेदार एक्सनमा देखाइएको छ।

सन् २०२० को फेब्रोअरी ६ देखी हलहरुमा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा टाइगर श्रॉफ र श्रद्धा कपूरको मूख्य अभिनय रहेको छ । हमद खानले निर्देशन गरेको यस फिल्मलाई साजिद नाडियडवालाले निर्माण गरेका छन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्