म्याग्दीका मगरले धुमधामसँग मनाए माघेसंक्रान्ति पर्व (फोटो फिचर)



म्याग्दी : म्याग्दीको मगर समुदायले बिभिन्न कार्यक्रम गरि धुमधामसँग मकर संक्रान्ति पर्व मनाएका छन् । 

हरेक वर्ष विभिन्न फरक खालका कार्यक्रमहरु गर्ने मगर संघ म्याग्दीले मगरहरुको भेषभुषा सहित मंगलबार र्‍याली सहित बजार परिक्रमा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्