नायिका उर्वशी रौतेला बिकिनीमा रमाउदै (फोटोफिचर)



एजेन्सी : अभिनेत्री उर्वशी रौतेला सोसल साइटमा धेरै सक्रिय छन् । उर्वशीका बोल्ड शैली सोसल मिडियामा कसैबाट पनि लुकेको छैन।

This image has an empty alt attribute; its file name is urawasi%E0%A5%A9.jpg

उनी फिल्महरूमा प्राय: बोल्ड पात्रका रुपमा प्रस्तुत हुने गर्छिन्, साथसाथै उनी वास्तविक जीवनमा पनि निक्कै बोल्ड र चर्चित छन् ।

Bollywood Tadka

उर्वशी अहिले मालदीवमा छुट्टी मनाउदै छन् । यस क्रममा उनले बिकिनी लगाएकाे बोल्ड तस्वीर आफ्नो इन्स्टामा सेयर गर्दै लेखेकी छन् । ‘मालदिभ्सको पानीले मलाइ चम्किलो बनायो, स्वर्गमा एक सानो ब्रेक। ‘

उक्त तस्वीरले अहिले साेसल मिडियामा तहल्का मच्चाएकाेछ।

Bollywood Tadka

उनले सन् २०१३ मा फिल्म ‘सिंह साहब द ग्रेट’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

Bollywood Tadka
प्रतिक्रिया दिनुहोस्