विश्वभर कोरोनाको कहरः कुन देशमा कति संक्रमण र मृत्यु ? यस्तो छ पछिल्लो तथ्याङ्क



काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ?

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च ४) यो नक्सा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा आधारित छ र सदैव सबैभन्दा ताजा तथ्याङ्क नहुन पनि सक्छ।

बिबिसी नेपाली सेवाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्