बलिउडमा बोल्ड फिल्मको बाढी



एजेन्सी : अहिले बलिउडमा बोल्ड सिन दिनु सामान्य भइसकेको छ। केहि समय यता फिल्मको कथाले भन्दानि उक्त फिल्ममा रहेको अंतरग दृश्यका कारण चर्चामा आउने गरेको पाइनछ । कयौं फिल्म त अंतरग दृश्यका कारण नै राम्रो कलेक्सन गर्न सफल भएका थिए । केहि यस्ता फिल्म जुन बोल्ड सिनकै कारण चर्चामा आएका थिए । जसमा सेन्सरलेनि कैचि चलाउन सकेन ।

– २०१५ मा आएको फिल्म ‘अलोन’मा विपाशा र करण सिंह ग्रोवर बीच खुबै बोल्ड सिन प्रस्तुत भए । उक्त सिनले राम्राे कलेक्सन गर्न सफल रह्याे ।

bold film bollywood scenes 2015 (4)

– सन्नी लियोनीको फिल्म ‘एक पहेली लीला’मा उनले तीन नायकको साथ रोमान्स र हट सिन गरिन ।

bold film bollywood scenes 2015 (5)

– फिल्म ‘बम्बे वेलबेट’मा अनुष्का शर्मा र रणवीर कपूरको जबरजस्त चुम्बन सिन निकै चर्चित बन्यो।

bold film bollywood scenes 2015 (6)

– फिल्म ‘बदलापुर’मा वरुण धवनले यामी गौतम, हुमा कुरैसी र दिव्या दत्तासंग बोल्ड सिन गरे।

bold film bollywood scenes 2015 (7)

– बोल्ड सिनकै मामलामा फिल्म ‘हन्टर पनि पछि परेन।

bold film bollywood scenes 2015 (8)

– मल्लिका शेरावत र ओम पुरीको फिल्म ‘डर्टी पोलिटिक्स’मा कयौं बोल्ड सिन देखिए।

bold film bollywood scenes 2015 (9)

– सन्नी लियोनीले अर्को फिल्म ‘कुछ कुछ लोचा है’ मा पनि राम कपूर संग जमेर हट सिन दिइन।

bold film bollywood scenes 2015 (10)

– फिल्म गब्बर इज ब्याकको गित ‘कुंडी मत खड़काओ राजा’ मा चित्रांग्दा सिंहले निकै झड्केदार प्रस्तुति देखाइन।

bold film bollywood scenes 2015 (1)

– फिल्म ‘क्यालेन्डर गर्ल्स’मा भलै नाम चलेका नायिका थिएनन तर फिल्ममा बोल्ड दृश्यको कुनै कमी थिएन।

bold film bollywood scenes 2015 (11)

– कुणाल खेमूको फल्प फिल्म ‘गुड्डू की गन’ मा पनि केही चुम्बनका दृश्य समावेश थिए।

bold film bollywood scenes 2015 (12)

– कुणाल खेमूको अर्को फिल्म ‘भाउ जोनी’ मा मंदना करीमीसंग निकै इन्टिमेट सिन देख्न सकिन्छ।

bold film bollywood scenes 2015 (13)

– ‘शानदार’ फिल्म बकवास भएपनि आलियाको बिकिन सीन भने निकै बोल्ड अनि चर्चित बनेको थियो।

bold film bollywood scenes 2015 (14)

– हेट स्टोरी १ की नायिका पाउली ड्यामको अर्को फिल्म ‘यारी सिली सिली’ बक्स अफिसमा चल्न सकेन तर फिल्मका बोल्ड सिन भने चर्चित बने।

bold film bollywood scenes 2015 (15)

– फिल्म ‘हेट स्टोरी ३’ मा निकै अंतरंग सीन थिए। कयौं सीन सेन्सर बोर्डले हटाइदिएको थियो। फिल्ममा करण सिंह ग्रोवर, जरीन खान, डेजी शाह र शरमन जोशीले बोल्ड सिन गरेका थिए।

bold film bollywood scenes 2015 (16)

– सन्नी लियोनीको आउन लागेको अर्को फिल्म ‘मस्तीजादे’ लाई रिलिज हुनुपूर्वनै पोर्न फिल्मसंग दाँज्न थालिएको थियाे।

bold film bollywood scenes 2015 (17)
प्रतिक्रिया दिनुहोस्