साडीमा यस्तो देखिन् मिस वर्ल्ड टोनी (फोटोफिचर)



काठमाडौं : मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह यतिखेर नेपाल भ्रमणमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् ।

संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

तीन दिनको भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली ७ मार्चमा फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्