विचित्र विश्व
छुँदा काउकुती लाग्ने अनौठो रुख

छुँदा काउकुती लाग्ने अनौठो रुख

एजेन्सी : के तपाईंले काउकुती लाग्ने रुखका बारेमा सुन्नुभएको छ ? सायद छैन होला। भारतको उत्तराखण्डस्थि कालाढुंगी जंगलमा यस्तो विचित्रको रुख छ, जसलाई मुसार्दा काउकुती लाग्दछ। मान्छेलाई जस्तै रुखलाई पनि काउकुती लाग्दछ भन्ने कुरा पत्याउन गा...

किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी

किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी

एजेन्सी : भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन्। त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन्। किसानहरुले बालीनालीमा विषादीको...

हात्तीलाई दिनदिनै यातना दिएर बनाए यस्तो हालत, कारुणिक छन् तस्वीर (भिडियो सहित)

हात्तीलाई दिनदिनै यातना दिएर बनाए यस्तो हालत, कारुणिक छन् तस्वीर (भिडियो सहित)

एजेन्सी : श्रीलंकामा एक हात्तीलाई पर्वमा वर्षैपिच्छे जबर्जस्ती परेड गर्न लगाइने र यातना दिने गरिएकाले दुब्लाएर सबै हाड देखिने कारुणिक तस्वीर सार्वजनिक भएको छ। टिकीरी नामक ७० वर्षीया ढोइलाई अन्य ६० हात्तीहरूसँगै श्रीलंकाको पेराहेरा...

च्याउ टिप्न गएका वृद्धलाई भालुले खाइदियो (भिडियो सहित)

च्याउ टिप्न गएका वृद्धलाई भालुले खाइदियो (भिडियो सहित)

एजेन्सी : रुसमा च्याउ टिप्न गएका एक वृद्धलाई खैरो भालुले खाइदिएको छ। त्यसको केही घन्टाअघि मात्र उनले पत्नीसँग आफूलाई भालुले खान सक्ने भनी मजाक गरेका थिए। अलेक्जेन्डर कोर्नेयेभ नामक ६६ वर्षीय वृद्धले सानो चक्कु लिएर भालुलाई प्रतिका...

नर्वेमा ब्याट्रीबाट चल्ने विमान तालमा आकस्मिक अवतरण

नर्वेमा ब्याट्रीबाट चल्ने विमान तालमा आकस्मिक अवतरण

एजेन्सी – नर्वेमा पहिलोपटक ब्याट्रीबाट चल्ने विमान उडाइएकोमा त्यसलाई एउटा तालमा आकस्मिक अवतरण गराउनुपरेको छ। एभिनोर नामक कम्पनीका हाकिम ड्याग फाल्क–पिटरसनले उक्त विमान चलाएका थिए। एभिनोरले उड्डयन क्षेत्रमा क्रान्तिकारी परिवर्...

जापानमा रोबोटले दिँदैछ बौद्धधर्मको शिक्षा (भिडियो सहित)

जापानमा रोबोटले दिँदैछ बौद्धधर्मको शिक्षा (भिडियो सहित)

एजेन्सी : जापानको एक जेन मन्दिरमा रोबोट पुजारीले बौद्धधर्मको शिक्षा दिने गरेको छ । बौद्धशिक्षामा मानिसको चासो बढाउनका लागि यो कदम चालिएको हो। रोबोटले बौद्धधर्मको मुहार परिवर्तन गर्ने आशा मन्दिरले लिएको छ। तर आलोचकहरूले यो रोब...

किन १०ः१० बजाइन्छ घडीको विज्ञापनमा ?

किन १०ः१० बजाइन्छ घडीको विज्ञापनमा ?

एजेन्सी : पत्रपत्रिका तथा अन्य ठाउँमा तपाइँले घडीका विज्ञापन त अनेक देख्नुभएकै छ होला। प्रायः त्यस्ता विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको हुन्छ। आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको...

यस्तो देश, जहाँ कसैले मासु काट्न चाहँदैन

यस्तो देश, जहाँ कसैले मासु काट्न चाहँदैन

एजेन्सी : जर्मनीमा निकै प्रयोग हुने परिकार मध्ये ससेजको स्थान अग्रस्थानमा आउँछ। तर ब्राटउस्र्ट भनिने विशेष खालको ससेज बनाउने परम्परागत कला चाहीँ छिट्टै नै एकादेशको कथा बन्ने खतरा बढेको छ। जर्मनीमा पछिल्लो समयमा मासु पसल तथा पशु बधशा...

यस्तो गाउँ, जहाँ मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन छन्

यस्तो गाउँ, जहाँ मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन छन्

एजेन्सी : संसारमा केही यस्ता रहस्यमय ठाउँहरु छन् जसको अद्भुत पहेली पर्गेल्न कसैले सकेको छैन। मेक्सिकोमा एउटा यस्तै रहस्यमय गाउँ छ। यो गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ। नभनियोस् पनि किन ? गाउँका मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा...

अनाैठाे देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

अनाैठाे देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

एजेन्सी : महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन। तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन्। अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने...

images
images
images