बलिउडका यी अभिनेता जोसँग छ करोडौंको निजी विमान



काठमाडौं : पछिल्लो समय बलिउडमा आफ्नो निजी विमानमा यात्रा गर्ने कलाकारको संख्या बढ्दो छ । बलिउड कलाकारसँग सुविधा सम्पन्न गाडी घर हुनु कुनै नौलो कुरा त होइन् । तर, उनीहरुका फ्यानका लागि धेरै चासोको विषय बन्छ । त्यसैले आज हामी निजी विमानमा यात्रा गर्ने अभिनेताहरुको बारेमा चर्चा गछौं ।

अमिताभ बच्चन

Image result for amitabh bachchan private jet


बलिउडका मेगा स्टार अमिताभ बच्चन चर्चित मात्र छैनन् उनको जिवन पनि त्यतिकै विलासी रहेको छ । सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे । बच्चनले आफ्नो करियरमा धेरै पुरस्कार हात पारेका छन् । जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन् । उनको नाम सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर अवार्डको रेकर्ड छ । अभिनय बाहेक बच्चनले पार्शुवगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा १९८७ देखी १९८४ सम्म भूमिका गरेका छन् । बलिउडका यी वरिष्ठ अभिनेतालाई अन्य कुनै पनि परिचयको जरुरी पर्दैन । उनि आफ्नो निजी विमानको प्रयोग पारिवरिक यात्राको लागि गर्ने गरेका छन् ।

शाहरुख खान


भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन्–शाहरुख खान । खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरे । उनले चलचित्र क्षेत्रमा ‘दिवाना’ फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो । त्यसपछि उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए । बलिउडका यी किंगखानको जीवनशैली पनि कुनै बाहशाहको भन्दा कमको छैन । शाहरुख खानसँग पनि आफ्नो निजी विमान रहेको छ । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।

Image result for salman khan private jet

सलमान खान

Image result for salman khan private jet


सुपरस्टार सलमान खान भारतीय चलचित्र उद्योगका सबैभन्दा ठूलो तारा हुन् । सलमान बलिउडका साँच्चिकै ‘हिरो’ छवि भएका अभिनेता हुन् । खान सबैभन्दा बढि १०० करोड कमाउने चलचित्रका नायक पनि हुन् । सलमान खानले १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । खानसँग पनि आफ्नो निजी विमान रहेको छ । त्यति मात्र हैन उनी एक आकर्षक निजी जेटका मालिक पनि हुन् ।

अजय देवगन

Image result for ajay devgan private jet


अजय देवगन भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्देशक र चलचित्र निर्माता हुन् ।उनले कयौ चर्चित फिल्म दिएका छन् । उनि आफ्नो स्टारडमका लागि पनि प्रसिद्ध छन् । अजय देवगनसँग एक प्राइभेट जेट पनि छ ।

ऋतिक रोशन

Image result for hrithik roshan private jet


ऋतिक रोशन बलिउडका राम्रा अभिनेताहरु मध्येका एक हुन् । उनि भारतीय बालबालिकाका लागि महानायक पनि हुन् । उनिसँग एक अलग स्टाइलिश निजी जेट रहेको छ ।

अक्षय कुमार

Image result for shahrukh khan private jet


अक्षय कुमार भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन् । जब उनले १९९० मा आफ्नो अभिनय करियर शुरु गरे त्यती बेला उनी मुख्य रूपले एक्सन फिलिमहरुमा अभिनय गरे । पछि कुमारले उनको नाटक, रोमान्टिक र हाँस्य भूमिकाका लागि प्रसिद्धि प्राप्त गरे । अक्षय आफ्नो मेहेनतले बलिउडमा स्थापित भएका हुन् । अक्षयसँग सुविधा सम्पन्न विमान रहेको छ । उनि परिवारसँग छुट्टि मनाउन सो विमानको प्रयोग गर्छन् ।

अनिल कपूर

Image result for anil kapoor private jet


अनिल कपूर भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा चलचित्र निर्माता हुन् । अनिलसँग पनि निजी जेट रहेको छ ।

सैफ अली खान

Image result for anil kapoor private jet


सैफ अली खान र करीना कपुरको जति जोडि सुन्दर छ । त्यतिनै उनिहरुको पटौदी प्यालेस पनि सुन्दर छ । सैफ अभिनेताका साथै राज परिवारका सन्तान हुन् । उनि पटौदी विरासतका १० औँ राजा हुन् । उनीसँग पनि प्राइभेट जेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्