डब्लूएचओले प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईमा साथ दिन अपिल गरेपछि…



काठमाडौं : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आंतकित छ। दिनानु दिन संक्रमित हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।

उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्