जब ‘बोल्ड सिन’ दिदाँ लाजमर्दो अवस्था सिर्जना भयो


एजेन्सी : बलिउडमा इन्टिमेट सिन दिन अभिनेता अभिनेत्रीहरुलाई कुनै समस्या पर्दैन । तर, एउटा यस्तो घटना भएको छ जसका कारण इन्टिमेट दिने अभिनेत्री तथा अभिनेता सेनाली र युवराजलाई लाजमर्दो अवस्था सिर्जना भयो ।

एउटा बोल्ड सिन दिने क्रममा उनीहरु आफुलाई यतिसम्म नियन्त्रण गर्न सकेनन्, निर्देशकले कट भनेको पनि थाहा पाएनन् । एक अनलाइन मिडियाले दिएको जानकारी अनुसार उनीहरुको आउन लागेको वेव सिरिज ‘लव लाइफ एयड स्किु अप्स’ का लागि बोल्ड सिनको सुटिङ गरेका थिए जहाँ उनीहरुले सबै सिमा पार गरेका थिए ।

जब सावर अन गरेर सुटिङ सूरु गरियो तब सोनाली र युवराज इन्टिमेट सिन दिइ रहेका थिए । तर, इन्टिमेट सिनमा उनीहरु यसरी डुबे कि सिन कतिखेर सकियो उनीहरुले थाहा नै पाएनन् ।

जब निर्देशक नै सोनाली र युवराजको कानमा गएर कट भने तब मात्र उनीहरुले थाहा पाएका थिए । यस घटना पश्चात उनीहरुलाई केही छिन लाजमर्दो अवस्थाको सामना गर्नु परेको थियो । तर, निर्देशकले खोजे जस्तो सिन सुट गर्न पाएकोमा भने उनीहरु खुशी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको