जब ‘बोल्ड सिन’ दिदाँ लाजमर्दो अवस्था सिर्जना भयो



एजेन्सी : बलिउडमा इन्टिमेट सिन दिन अभिनेता अभिनेत्रीहरुलाई कुनै समस्या पर्दैन । तर, एउटा यस्तो घटना भएको छ जसका कारण इन्टिमेट दिने अभिनेत्री तथा अभिनेता सेनाली र युवराजलाई लाजमर्दो अवस्था सिर्जना भयो ।

एउटा बोल्ड सिन दिने क्रममा उनीहरु आफुलाई यतिसम्म नियन्त्रण गर्न सकेनन्, निर्देशकले कट भनेको पनि थाहा पाएनन् । एक अनलाइन मिडियाले दिएको जानकारी अनुसार उनीहरुको आउन लागेको वेव सिरिज ‘लव लाइफ एयड स्किु अप्स’ का लागि बोल्ड सिनको सुटिङ गरेका थिए जहाँ उनीहरुले सबै सिमा पार गरेका थिए ।

जब सावर अन गरेर सुटिङ सूरु गरियो तब सोनाली र युवराज इन्टिमेट सिन दिइ रहेका थिए । तर, इन्टिमेट सिनमा उनीहरु यसरी डुबे कि सिन कतिखेर सकियो उनीहरुले थाहा नै पाएनन् ।

जब निर्देशक नै सोनाली र युवराजको कानमा गएर कट भने तब मात्र उनीहरुले थाहा पाएका थिए । यस घटना पश्चात उनीहरुलाई केही छिन लाजमर्दो अवस्थाको सामना गर्नु परेको थियो । तर, निर्देशकले खोजे जस्तो सिन सुट गर्न पाएकोमा भने उनीहरु खुशी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्