चर्चित १० सेलिब्रेटी, जसले बिहे नै नगरी ‘भर्जिनिटी’ गुमाए


एजेन्सी : अहिलेसम्म अविवाहित बलिउडका चर्चित निर्मातारनिर्देशक करण जौहरले एक अन्तवार्तामा बताएका थिए कि उनले २६ वर्षको उमेरमा आफ्नो भर्निनिटी गुमाएका थिए ।

सेलिब्रेटीहरुको भर्जिनिटीको बारेमा धेरै थरी कुराहरु मिडियामा आइरहन्छन् ।

बलिउड र हलिउडका धेरै यस्ता चर्चित नामहरु छन् जसले कम उमेरमा नै आफ्नो भर्जिनिटी गुमाएका छन् ।

यी १० सेलीब्रेटीहरुले आफुले कहिले भर्जिनिटी गुमाँए भनेर खुलासा गरेका छन् र सबैले विहे अघि नै भर्जिनिटी गुमाएका छन् ।

रणबीर कपुर

एक म्यागेजिनलाई अन्तवार्ता दिने क्रममा बलिउडका चकलेटी नायक रणविर कपुरले आफ्नो भर्जिनिटीको बारेमा आश्चर्यजनक खुलासा गरेका छन् ।

उनका अनुसार उनलै आफ्नो गर्लफ्रेन्डसँग पहिलोचोटी सेक्स गर्दा उनको उमेर जम्मा १५ वर्षको थियो ।

सनी लियोनी

पूर्व पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनीले एक अन्तवार्तामा भनेकी छिन् कि उनले जम्मा ११ वर्षको हुँदा किस गरेकी थिइन भने पहिलो चोटी सेक्स चैं १६ वर्षको उमेरमा गरेकी थिइन् ।

शिल्पा सेट्टी

बलिउडकी नायिका शिल्पा सेट्टीले रियालिटी शो बिगब्रदरमा उनी २२ वर्षकोे उमेरमा पहिलो चोटी रिलेसनमा भएको बताएकी थिइन् । यसपछि उनको प्रतियोगी साथीले उनले आफ्नो भर्जिनिटी गुमाइन कि गुमाइनन भनेर सोध्दा उनी मुस्कुराइन स्विकार गरेकी थिइन् ।

रणविर सिंह

रणविर सिंहले केही दिन अघि आफ्नो भर्जिनिटीका बारेमा खुलासा गरेका छन् । उनले भनेका थिए मैले मात्रै १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएको छु ।

करण जौहर

करण जौहर करण जौहरले भनेका छन् कि उनले २६ वर्षको उमेरमा पहिलोपटक सेक्स गरे । उनले अन्तवार्तामा यो पनि भनेका छन् कि सेक्स गरेपछि उनी नँया कपडा किन्न मन पराँउछन् ।

एन्जेलिना जोली

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्नो भर्जिनिटी १४ वर्षको उमेरमा गुमाएकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्ड सँग सेक्स गरेकी थिइन् ।

ब्रिट्नी स्पेयर्स

हलिउड सेलिब्रेटी ब्रिट्नी स्पेयर्सले यो खुलासा गरेकी छिन् कि उनले १४ वर्षको उमेृरमा पहिलोपटक सेक्स गरेकी थिइन् ।यस समय उनी १८ वर्षका एक बास्केटबल खेलाडीसँग नजिक थिइन् ।

जोनी डेप

हलिउड अभिनेता जोनी डेपले आफ्नो भर्जिनिटी १३ वर्षको उमेरमा गुमाएका थिए । उनले यो पनि भनेका छन् कि उनले पहिलो पटक कारमै सेक्स गरेका थिए ।

किम कार्दशियन

किम कार्दशियनले आफ्नो भर्जिनिटीको बारेमा खुलासा गर्दै भनेकी छिन् उनले १४ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिइन् ।

मेगन फक्स

हलिउडकी सबैभन्दा आकर्षक अभिनेत्री मध्ये एक मानिने मेगन फक्सले १७ वर्षको उमेरमै आफ्नो भर्जिनिटी गुमाएको स्विकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको