कैलालीमा पनि अनिश्चितकालीन निषेधाज्ञाको घोषणा



काठमाडौं : कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको हो।

यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञाको घोषणा
प्रतिक्रिया दिनुहोस्