सलमान खानले यसरी बर्बाद गरिदिए काजोलका बुबाको करिअर



एजेन्सी : बलिउडमा आफ्नो अडानबाट पछि नहट्ने एकमात्र स्टारको रुपमा सलमान खानलाई चिनिन्छ । यदि कुनै कुरा उनलाई चित्त बुझेन भने उनी फ्याट्टै त्यो कुरा सबैको अगाडि भन्छन् ।

उनी कोहीसँग डराउँदैनन् । उनै सलमानले एकपटक बलिउड अभिनेत्री काजोलका बुबालाई यस्तो कुरा भने जसले गर्दा उनले आफ्नो करिअरलाई नै छाड्नुपर्यो । यो कुरा हो त्यो फिल्मको जुन फिल्ममा सलमान काम गर्दै थिए, उनीसँग फिल्ममा थिइन् मनिषा कोइराला । उक्त फिल्मलाई काजोलका बुबा सोमु मुखर्जीले निर्माण गर्दै थिए ।

फिल्म सम्पन्न भएपछि फिल्मको प्रिमियर समारोह आयोजना गरियो । जसमा सलमान खान पुरै कलाकारहरुसँग त्यहाँ पुगेका थिए । फिल्म हेरेपछि सलमानलाई उक्त फिल्म पटक्कै मन परेन र सोमुलाई यस्तो वाहियात फिल्म बनाएको भन्दै सबैको अगाडि बेइज्जत गरे । हुन पनि हो उक्त फिल्म एक वर्षसम्म बिक्रि भएन ।

तर फिल्म बिक्रि नहुनुमा सलमान खानको पनि कारण देखाइएको थियो । किनभने उनको लगातार ३ फिल्महरु फ्लप भएका थिए । अन्तमा फिल्म एक वर्षपछि रिलिज भयो । तर बक्स अफिसमा उक्त फिल्म फ्लप हुन पुग्यो ।

त्यसपछि सोमुले फिल्म निर्माण गर्नै छाडे । उक्त फिल्म हो संग्दिल सनम । यता सलमान र काजोलको सम्बन्ध भने नराम्रो कहिल्यै भएन । उनीहरु थुप्रै फिल्ममा सँगै काम गरे । तर कुनै समय यस्तो पनि थियो जसमा सलमानले काजोलका बुबाको मुखमा नराम्रो जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा

काठमाडौँ । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विवादको टुंगो आइतबार लगाउने बताएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।‘एउटा भ्रम

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति केवल

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । राष्ट्रियसभागृहमा

काठमाडौं : सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिलाई कता

काठमाडौं : सरकारसँग वार्तापछि शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सहमति हस्ताक्षर समारोहमा

काठमाडौं : म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत