अभिनेत्री नम्रता श्रेष्ठ सारीमा (फोटो फिचर)



काठमाडौं : नेपाली चलचित्र उद्योगमा स्थापित नाम हो–नम्रता श्रेष्ठ । आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र ’सानो संसार’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री हु्न् नम्रता । उनी मोडल, अभिनेत्री मात्र नभइ निर्मात्री र व्यवसायी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्