लकडाउनको तेस्रो दिनः २ सय ३५ सवारीसाधन प्रहरी नियन्त्रणमा (तस्वीरसहित)


काठमाडौँ– सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर सडकमा गुडेका २ सय ३५ सानाठूला सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार लकडाउनको तेस्रो दिन ३ बजेसम्म २३ वटा चार पाङग्रे र २ सय १२ वटा दुई पाङग्रे सवारीसाधनहरू कारवाहीमा परेका हुन् । लकडाउनको समयमा घरबाहिर निस्केका उनीहरूलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि एकहप्तासम्म लकडाउन गरेको छ ।

साथै अति आवश्यक काममा बाहेक सवारी साधनहरूको प्रयोग नर्गन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज (शनिबार)