प्रधानमन्त्री राहत कोषमा कपिलले गरे ५० लाख सहयोग



काठमाडौं : कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत घोषणा ५० लाख रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेका हुन । यस्तै, अर्का नायक ऋतिक रोशनले मास्क किनेर सरकारलाई हस्तान्तरण गरेको भारतीय मिडियामा उल्लेख छ ।

कपिल आफैले सामाजिक संजालमा यो कुराको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्