अनुष्काले काटिन् श्रीमान विराटको कपाल



काठमाडौं : भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली अहिले क्वारेनटाइनमा बसिरहेका छन। यो जोडीको हालै एउटा भिडियो सार्वजनिक गरेका छन।

भिडियोमा अनुष्काले श्रीमान् विराटको कपाल काटिदिँदै छिन्। यी दुई एक‍-अर्कासँग एकदमै रमाइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्