राहत कोषमा नायिका वर्षा शिवाकोटीको एक लाख सहयोग



काठमाडौं : नायिका वर्षा सिवाकोटीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै उनले सहयोग गर्न लागेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्