लकडाउनमा अदितीको हट पोज



काठमाडौं : नायिका अदिती बुढाथोकी नयाँ चलचित्र गर्न मुम्बईबाट नेपाल आएकी छन् । तर, अहिले कोरोनाभाइरसका कारण दोस्रो चरणको लकडाउन फेरी सरकारले ८ दिन लम्ब्याएको छ ।

उनी घरमै बस्न बाध्य भएकी छन् । चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीले लामो समयपछि नेपाली चलचित्र ‘बेन्जो’ गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्