भारतमा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो



काठमाडौं : पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएको छ।
यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १७ सय नाघेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १७ सय ११ पुगेको भारतीय संचार माध्यामहरुले जनाएका छन। कोरानाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्