बाबुको काज किरिया बसे छोरीहरु



पुरानो मान्यता तोड्दै झापा बिर्तामोड नगरपालिका–२ निवासी देवी घिमिरेको निधनपछि काज किरियामा बसेको श्रीमती चन्द्रकला घिमिरेसहित उनका तीन छोरी विञ्जु घिमिरे (लुइटेल), इञ्जु घिमिरे (प्रसाई) र सञ्जु घिमिरे (संग्रौला) । तस्बिर–सुरेन्द्र भण्डारी (सुरुङ्गा) झापा, रासस

प्रतिक्रिया दिनुहोस्