कोशी प्रदेश सभाको बैठकमा काँग्रेस अनुपस्थित



काठमाडौँ । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा काँग्रेस भने अनुपस्थित रहेको छ । यति बेला काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्