कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो



स्पेन : स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बिहीबार दिउँसोसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार तीन पुगेको छ ।

१ लाख १० हजार २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। कोरोनाको महामारीबाट हालसम्म विश्वभर साढे नौ लाख मानिसहरु संक्रमित भएकोमा ४८ हजार २ सय ७६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्