कोरोनाबाट हलिउड गायकको मृत्यु



अमेरिका : अमेरिकाको प्रख्यात ‘ग्राम्मी अवार्ड’  विजेता हलिउड गायक एडम लियन्स स्लेसिंगरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

गीतकार समेत रहेका ५२ वर्षका एडमको मृत्युमा हलिउड स्टार टम हान्क्सले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्