महानायक राजेश हमालको सेतै फुलेका जुँगा दारी (फोटोफिचर)



काठमाडौं : लकडाउनको अवस्थामा महानायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । महानायक हमालले फेसबुकमा दैनिक जसो केही न केही सामाग्री पोस्ट गरिरहेका हुन्छन् ।

उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा र सेतै फुलेको देखिन्छ ।

उनका यी फोटो र भिडियो हेर्दा धेरैलाई जिज्ञसा भइरहेको छ, के राजेशलाई अव बुढ्यौली लाग्यो त?

प्रतिक्रिया दिनुहोस्