प्रियंका चोपडाका सबैभन्दा ‘हट तस्बिर’



एजेन्सी : बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा ।

उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् ।

उनले सन् २००३ मा ‘द हीरोः लभ स्टोरी अफ अ स्पाई’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । बहुप्रतिभाकी धनी प्रियंकाले थुप्रै अवार्ड पनि हात पारेकी छन् ।

प्रियंकाका हट तस्बिर हेरौंः

प्रतिक्रिया दिनुहोस्