कोरोनाको कहरमा अभिनेत्री उर्वशीको ‘हट लुक्स’



एजेन्सी : कोरोना भाइरसले सबै क्षेत्रमा प्रभावित बनाएको छ ।

बलिउडमा पनि यसले असर पुर्याएको छ । फिल्म रिलिज भएको छैन भने सबै छायांकनहरु पनि बन्द गरेर सबै घरमा बसेका छन् ।

यस्तोमा बलिउड अभिनेत्री उर्वशी रौतेलाले इन्स्टाग्राममा बिकिनी अवतारको तस्बिर सार्वजनिक गरेकी छन् । सँधै आफ्नो लुक र फेशनको कारणले चर्चामा आउने उर्वशी हट देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्