मोदीको भाषणमा गरिब वा मध्यम वर्गका लागि केही छैनः कांग्रेस



एजेन्सी– कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा गरेको सम्बोधनको आलोचना गरेको छ । कांग्रेस प्रवक्ता अभिषेक मनुसिंघवीले प्रधानमन्त्रीको भाषणमा बयानबाजी मात्र भएको बताएका छन् ।

सिंघवीका अनुसार मोदीले न त गरिब न मध्यम वर्गका लागि आर्थिक प्याकेज घोषणा गरे। सिंघवीले भने कि मोदीको भाषण डेनमार्कको राजकुमारविना ह्यामलेटको जस्तो छ।

आज (मंगलबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्