शाहरुख खानको ‘लभ बाइट’



बलिउड : बलिउडमा शाहरुख खानको रोमान्सबारे धेरैलाई थाहा छ । रोमान्समा मामिलामा उनको अगाडि अरु सेलिब्रिटीहरु पनि पछि पर्छन् ।

उनी फिल्मी लाइफमा जति रोमान्टिक छन् त्यो भन्दा बढी रोमान्टिक रियल लाइफमा पनि रहेका छन् ।

यसको प्रमाण हो त्यो तस्बिर । शाहरुख खानको त्यो फोटो फिल्म ‘ह्याप्पी न्यु इयर’ भन्दा पहिलाको हो ।

शाहरुख खान सुटिङका लागि मुम्बइ जादै गर्दा केही फोटोग्राफरले उनको तस्बिर लिएका थिए । पछि उनको तस्बिर नियाल्दा लभ बाइट’ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्