मन्त्रिपरिषद् बैठक ११ बजे बस्दै



काठमाडौँ– सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

बैठकमा नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्